लमही बजारका सडकका बत्ति बल्न छोडे 
गणतन्त्र नेपाल समाचारदाता

लमही बजारका सडकका बत्ति बल्न छोडे । दाङको लमही बजारमा रहेका अघिकांश सडक बत्तीहरु बल्न छाडेका छन् । लाखौं रकम खर्च गरेर जडान गरेको बत्ती बल्न छोडे सँगै चाेरीका घटनाहरु पनि बढ्न थालेकाे स्थानीयहरूले बताएका छन् । सडक बत्ती बल्न…

क्षमता अनुसार चल्दैनन् नेपालका दुई तिहाइ उद्योग
गणतन्त्र नेपाल समाचारदाता

बजार र मागको अभावका कारण नेपालमा खुलेका उद्योगमध्ये दुई तिहाइ उद्योगले क्षमता अनुसार उत्पादन नगर्ने पाइएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ११औं औद्योगिक सर्वेक्षणमा यस्तो पाइएको हो । सार्वजनिक नतिजा अनुसार नेपालमा ६० हजार १८५ वटा उद्योग/प्रतिष्ठान…

सहरी विकास मन्त्री चौधरीद्वारा जनकपुरमा बसपार्कको शिलान्यास
गणतन्त्र नेपाल समाचारदाता

सहरी विकास मन्त्री मेटमणी चौधरीले जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा बसपार्कको शिलान्यास गर्दै मन्त्री चौधरीले जनकपुरधामलार्ई पर्यटकीय स्थलको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । जनकपुरधामको मुख्य समस्या फोहर व्यवस्थापन रहेको भन्दै उनले ल्याण्डफिल्ड…