लोप हुदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई बचाउछौ : अध्यक्ष आले
गढवा-२६ भदौ लोप हुदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई लाई बचाउन आवश्यक रहेको गढवा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष बिर बहादुर आले मगरले बताउनु भएको छ। आइतबार गढवा – ६को कुमालटोलमा माटोको भाँडा पोल्ने आधुनिक भट्टा उद्घाटन गर्दै वडाध्यक्ष आलेले…