कालीगण्डकीको देवशिला गोरखपुरबाट अयोध्यातर्फ पठाइयो
गणतन्त्रनेपाल डटकम

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट ल्याइएका दुई देवशिला बुधबार गोरखपुरबाट अयोध्यातर्फ पठाइएको छ । गोरखपुरस्थित गोरखनाथ मन्दिरमा मंगलबार राति ल्याइएका देवशिलालाई स्थानीयले भव्य स्वागत गरेका छन् । बुधबार बिहान गोरखपुरमा हवन गरिएको थियो जहाँ पूर्वउपप्रधानमन्त्री…

जापानी दुतावासको सहयोगमा गढवामा सुधारिएको खाना पकाउने चुल्हो वितरण
आलोक भावुक

गढवा, १५ माघ । जापानी दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरुलाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ । आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा राजदूतावासका डेपुटी चिफ तामुरा ताकाहिरोको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे…

७ लाख ३९ हजारको लागतमा तयार महिला सामुदायिक भवनको गापा उपाध्यक्ष चौधरीद्वारा उद्घाटन
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १५ माघ । गढवा गाउँपालिका वडा नं. ५ तकियापुर शिविरमा निर्माण भएको महिला सामुदायिक भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । क्रियटिङ पोसिविलिटिज नेपाल (सीपी) को आयोजना र डेबलपिङ वल्र्ड कनेक्शन क्यानडाको सहयोगमा उक्त भवनको निमार्ण गरिएको हो…