बैठकमा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई सभाध्यक्षको रुलिङ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १५ फागुन। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संसदको बैठकमा रहँदा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् । ‘माननीय सदस्यहरु मोबाइल धेरै बजेको छ । त्यसलाई साइसेन्स वा स्वीच अफ गर्नुस्’ सोमबारको राष्ट्रियसभाको बैठकमा सभाध्यक्ष तिमिल्सनाले रुलिङ गरे…

अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट हुन्छ : मन्त्री शर्मा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, १४ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन नेपालभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग आज सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटका क्रममा…

गढवा गाउँपालिकाद्वारा तिन महिने निशुल्क कम्प्युटर तालिम 
आलोक भावुक

गढवा, ३ फागुन । गढवा गाउँपालिका राेजगार सेवा केन्द्रद्वारा तिन महिने आधारभुत कम्प्युटर तालिमको बुधबार गढवा – २ पचहियामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०को कार्यक्रम अनुसार वडा नम्बर २ मा सञ्चालन हुने…