राप्तीमा विद्यार्थीलाई रिमेडियल कक्षा ,आगामी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य
तुल बहादुर कवँर मगर

मसुरिया,६ चैत्र । दाङको राप्ती गाउँपालिकाले आधारभूत र माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयहरुमा निःशुल्क रिमेडियल(अतिरिक्त)कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाभित्रका ७ माध्यमिक र ७ आधारभूत विद्यालय गरि १४ वटा विद्यालयमा रिमेडियल(अतिरिक्त) कक्षा सञ्चालन भइरहेका छन्। कक्षा ८ र…

राप्ती र बंगलाचुली गाउँपालिका जोड्ने झोलुङ्गे पुलको राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा उद्घाटन
तुल बहादुर कवँर मगर

सिसहनियाँ,२९ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्वर नाै र बंगलाचुली गाउँपालिकाकाे वडा नम्बर आठ जोड्ने गरि निर्माण गरीएको झाेलुङ्गे पुलको साेमबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा उद्घाटन  गर्नुभएको छ । लामखाेला काउछे जाेड्ने झाेलुङ्गे पुलको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश…

रोटरी क्लव अफ राप्ती स्थापना, अध्यक्षमा न्यौपाने चयन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी,२९ फागुन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोटरी क्लव अफ राप्ती स्थापना भएको छ । विभिन्न पेशामा आवद्द २१ जना युवाहरुको पहलमा स्थापना भएको रोटरी क्लव अफ राप्तीको अध्यक्षमा बासुदेव न्यौपाने चयन भएका छन् । जेष्ठ सदस्य भरतमणी न्यौपानेको…