सिकलसेल एनिमिया, किशोरी शिक्षा र दुखाई व्यवस्थापन सम्बन्धी विविध कार्यक्रम
बैशाख, २५ सिसहनियाँ । राप्ति–७, सिसहनियामा सिकलसेल एनिमिया, दुखाई व्यवस्थापन र किशोरी शिक्षा सम्बन्धी विविध कार्यक्रमहरू गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त कार्यक्रमहरू गरिएको हो । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको…