गढवामा एम्बुलेन्स ठोक्किदा बिध्धुत पोल ढल्यो, दुई गाउँको बिध्धुत सेवा अबरुद्ध
गढवा, ५ भदौ । गढवामा भुपु सैनिक एम्बुलेन्सको एम्बुलेन्स बिध्धुत पोलमा ठोक्किदा दुइ गाउको बिध्धुत सेवा अबरुद्ध भएको छ। मंगलवार करिब ५:३० बजेको आसपासमा गढवा गाउँपालिका वडा नम्बर ६को बुध्द ज्योति बाटो हुदै मतपुर तिर जान लागेको भुपु शैनिक एम्बुलेन्स…