शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा शिविर
आलोक भावुक

गढवा, १६ माघ। शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ। भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवाको आयोजना तथा गढवा बजार कोईलाबास रोडमा रहेको एलिना चस्मा तथा आंखा उपचार केन्द्रको प्राविधिक सहयोगमा निशुल्क आँखा…

गढवा गाउँपालिकामा जलवायु मैत्री कृषि योजनाको मस्यौदा बारे छलफल सम्पन्न
आलोक भावुक

गढवा, १३ माघ। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आज गढवामा गढवा गाउँपालिकाको जलवायु मैत्री कृषि योजनाको मस्यौदा बारे छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकले जलवायु मैत्री कृषि सम्बन्धि…

सहकारीमा पारदर्शिता र बित्तिय अनुशासन आवश्यक: पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ११ माघ। सहकारी संस्थाहरुमा पारदर्शिता र बित्तिय अनुशासन आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा सुरु भएको पांच दिने सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुको लागि सहकारी व्यवस्थापन तालिमको उद्घाटन…