गढवाको वडा नम्बर तिनमा प्रारम्भिक सहकारी भेला सम्पन्न
गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि आज शुक्रबार वडा नं ३ मा प्रारम्भिक सहकारी भेला सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा…