नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य कोइलाबासबाट सुरु
गढवा, १९ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका –८ मा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत कार्य सुरु भएको छ। नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रङरोगन…