गढवाको बाँकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु
गढवा, २७ फागुन । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता…