गढवा गाउँसभाको १५औं अधिबेशन सम्पन्न, शिक्षा, स्वास्थ्य, कृषिमा जोड
आलोक भावुक

गढवा, २८ जेठ। गढवा गाउँपालिका गाउँसभाको १५औं अधिबेशन सोमबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आर्थिक वर्ष २०८१/०८२को नीती कार्यक्रम प्रस्तुत गर्नु…

बाल विवाह न्युनिकरण गर्न सबैको साझा प्रयास जरुरी : उपाध्यक्ष चौधरी
आलोक भावुक

गढवा, २५ जेठ। बाल विवाह न्युनिकरण गर्न सबैको प्रयास आवश्यक रहेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ । गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको बालविवाह न्युनिकरणका लागि धामी, झाँक्री, कटकन्दार, अगहरिया र पुरोहितका…

गढवाको ६ नं. वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा, ४ जेठ । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष तथा…