कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए पदबाट राजीनामा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ६ साउन 

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण उनले सांसद पदबाट राजीनामा दिएका हुन् । नेता सिंहले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका छन् । राजीनामा पत्रमा उनले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील…

बलि (कुर्वान) दिने पर्व बकर इद
रासस

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इद उल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको…

आगोसँग खेल्ने काम नगर्नुस् : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले…