माओवादी जनयुद्धको उद्देश्यमाथि ओलीको आशंका !
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी जनयुद्ध’प्रति लक्षित गर्दै त्यो कसका विरुद्ध र के उद्देश्यका लागि भएको थियो भन्ने अहिलेसम्म प्रस्ट हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले संविधानले कानुनी र शान्तिपूर्ण…