समावेशी व्यवसायीक प्यानल व्यवसायीको समस्या समाधान देखि जिल्लाको विकासमा समन्वय गर्ने २७ बुँदे प्रतिबद्धता सहित निर्वाचनमा होमियो
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते हुन लागि रहेको निर्वाचनमा २७ बुँद्धे प्रतिबद्धतापत्र सहित रामप्रसाद पोख्रेलको नेतृत्वमा निर्माण भएको साझा, समावेशी व्यवसायीक प्यानल निर्वाचनमा होमिएको छ । ‘व्यवसायीक सुरक्षा, व्यापारमा सुधार, सुशासन, पारदर्शीता, विकास अनि…