गणतन्त्र नेपालका पिता प्रचण्ड र असली हकदार नेकपा माओवादी केन्द्र हो
‘इतिहास’ जसले लेखेर लिपिबद्ध गर्छ, उसैको हुन्छ । इतिहास बङ्ग्याएर लेखे बाङ्गै हुन्छ, सत्य र तथ्यमा लेखे जस्तो थियो त्यस्तै रहन्छ । त्यो लेख्नेहरूमै भर पर्छ तर आफ्नो जीवनका लागि या समाज र देशका लागि अलिखित इतिहास जसले भोगेर वा…