पलपल मरेको यो जिन्दगी खै के जिन्दगी !
रचिता दाहाल पलपल मरेको यो जिन्दगी खै के जिन्दगी ! भित्ताका मौन तस्बिरहरुले भन्छन् घरका कोठा कोठामा मरेर पनि मजस्तै ससम्मान झुण्डिने काम गर्नु यात्रीहरुले छोडेर गएका चौतारी जस्तो शित्तल हावालाई जस्तो सम्झिने काम गर्नु झ्याल ढोकामा झुन्डिएका पर्दाले म…