मेरो जेल अनुभव र नयाँ पुस्ता
केपी शर्मा ओली चैत्र १२,चैत्र । यो आलेख म जेलबारे कुरा गर्दै छु । जेलबारे चर्चा त पछि पनि होला । तर हाम्रोजस्तो अनुभवचाहिँ अब पछिल्लो पुस्ताले गर्न पाउनेछैन । समयले अब समाजलाई त्यस स्थितिमा फर्कन दिँदैन । समाज धेरै अघि बढिसकेको छ । तसर्थ,…