‘भुवन शाेम’ (१९६९):- एक कालजयी सिनेमा
प्रभाष

आजकाे मेराे सिनेमा हाे, मृणाल सेनकाे ‘भुवन शाेम’। ‘भुवन शाेम’ लाई भारतमा न्यू वेभ सिनेमा (New Wave Cinema), आर्टहाउस सिनेमा (Arthouse Cinema) वा समानान्तर सिनेमा (Parallel Cinema) काे सुरुवात गर्ने सिनेमाकाे रूपमा लिइन्छ। ५१ वर्ष पहिले प्रदर्शन भएकाे ‘भुवन शाेम’…

‘हेलाे’ (१९९६):- एक बालिकाकाे संवेगात्मक विकासकाे कथा
प्रभाष

‘हेलाे’ एक अनाैठाे सिनेमा हाे। याे हिन्दी सिनेमामा अहिलेसम्म प्रचलित ट्रेण्डका सिनेमाहरुभन्दा फरक सिनेमा हाे। याे एक बालिकाकाे जीवनकाे भावनात्मक उतारचढावकाे कथा हाे। आमा बिनाकी एक बालिका शाशा आमाकी वात्सल्यकाे अभावमा सधै न्यास्राे महसुस गर्छिन्। उनकाे न्यास्राेपनालाई मेट्न एकदिन ख्याल-ख्यालैमा…

अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका राज कुन्द्रा ३ दिनका लागि जेल चलान
एजेन्सी

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा पक्राउ परेका छन्। अश्लिल भिडियो (पोर्न फिल्म) बनाएको आरोपमा मुम्बई पुलिसको क्राइम ब्रान्चले सोमबार राति कुन्द्रलाई पक्राउ गरेको हो। उनीमाथि अश्लिल फिल्म बनाएर विदेशी एपमा पोष्ट गरेको आरोप छ। उनलाई आजै…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID