‘पँचलैट’: जसकाे उज्यालाेले मेटाउँछ जातीय विभेद
फणीश्वरनाथ रेणु सम्भवतः आधुनिक हिन्दी साहित्यका उत्तर-प्रेमचन्द युगका सर्वाधिक प्रशंसित, लाेकप्रिय तथा प्रभावशाली साहित्यकार हुन्। उनी अञ्चलविशेषलाई आफ्नाे कथाकाे आधार बनाएर स्थानीय भाषाशैली, लवज तथा बाेलीचालीका शब्दहरु टिपेर त्यहाँकाे स्थानीय जनजीवन तथा परिवेशकाे जीवन्त चित्रण गर्ने गर्दछन्। रेणुले हिन्दी कथामा…