सिक्किममा ‘कबड्डी ४’को प्रदर्शनमा रोक
गणतन्त्र नेपाल संवाददाता

भारतको सिक्किम सरकारले नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ । सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनता र विभिन्न संघसंस्था…

पल शाहको मुद्दामा बहस सकियो, आजै तारेखमा छुट्लान् ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालतमा बहस सकिएको छ । अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ । जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी…

‘पँचायत, सिजन-२’- एक भिन्न स्वाद दिने वेब-सिरिज
प्रभाष

अमेजन प्राइम भिडियाेले ल्याएकाे ‘पंँचायत’ वेब-सिरिजलाई धेरै सिनेप्रेमीले मन पराए। कारण थियाे यसकाे कन्टेन्ट। विशुद्ध ग्रामीण परिवेशमा बनाइएकाे याे सिरिजले ग्रामीण समाजकाे दैनन्दिनी किस्साहरुलाई मजेदार ढंगले हाँस्यकाे लेपन लगाएर प्रस्तुत गरेकाे थियाे। साथै ग्रामीण सामाजिक जनजीवन र राजनीतिक अवस्थाकाे पनि…