नीति शाहको एक फिल्मको पारिश्रमिक १४ लाख ?
मोडल नीति शाह डेब्युको लागि एक गतिलो फिल्मको खोजीमा थिइन् । उनलाई धेरै फिल्म पनि प्रस्ताव भए । प्रस्तावित फिल्मलाई उनले नकारिन् । अनमोल केसी वा प्रदीप खड्कामध्ये कुनै एक जनाको अपोजिटमा फिल्म खेल्ने इच्छा जाहेर पनि गरिन् । उनका अन्य…