नेपाली सिनेमामा नायिकाकाे स्टेरियाेटाइपलाई ताेड्ने ‘काली’ उर्फ रेखा थापा
रेखा थापा आफ्नो समयकाे सर्वाधिक स्टारडम भएकी नायिका हुन्। यसमा कुनै सन्देह छैन। अनि, यसमा पनि कुनै सन्देह छैन कि नेपाली सिनेमामा काेमल र निरीह नायिकाकाे चरित्रकाे ‘स्टेरियाेटाइप’ लाई ताेड्ने नायिका पनि रेखा थापा नै हुन्। रेखा थापाले नेपाली सिनेमामा…