गढवाको बालकल्याण विद्यालयमा विज्ञान तथा कला प्रदर्शनी
आलोक भावुक

गढवा, १९ माघ। दाङ देउखुरीको गढवामा गढवामास्थित बालकल्याण आधारभूत विद्यालय बालाखुट्टीमा विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक विज्ञान तथा कला प्रदर्शनी गरिएको छ । शिक्षामा गुणस्तर सुधारका लागि गढवा…

गढवा गाउँपालिकाद्वारा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रलाई नेपाली पोशाक हस्तान्तरण
आलोक भावुक

गढवा, २७ पौष । गढवा गाउँपालिकाले गढवामा रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा लाई बिहिवार एक कार्यक्रमको बिच नेपाली पोशाक हस्तान्तरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संरक्षण केन्द्रलाई दुई लाख रुपैयाँ बराबरको नेपाली पोशाक…

‘१२वीँ फेल’ किन एक सतही फिल्म हाे?
प्रभाष

अहिले विधु विनाेद चाेपडाद्वारा निर्मित एवं निर्दैशित फिल्म ‘१२वीँ फेल’ काे खूबै चर्चा भइरहेको छ। याे फिल्मले बक्स-अफिसमा ठीकठाक व्यापार गर्‍याे तर लागत कम भएकाे कारणले याे फिल्मलाई हिट घाेषित गरियाे। समाजकाे एक खास वर्ग (जाे बहुसंख्यक छ) ले याे…