‘अल्बर्ट पिन्टाे काे गुस्सा क्याें आता है?’ (१९८०):- मजदुर र मिलमालिक बीचकाे वर्गसङ्घर्षलाई दर्शाउने सिनेमा
अल्बर्ट पिन्टाेलाई आफु उपल्लाे वर्गका व्यक्तिहरु समान भएकाे भ्रम छ। ऊ आफ्नाे सहकर्मी मजदुरहरुसँग साेहीअनुसार व्यवहार गर्छ। उसले ‘आफु काे हुँ’ भन्ने कुरा बिर्सिएकाे छ। उसले आफ्नाे वर्गीय धरातललाई बिर्सिएकाे छ। ऊ आफ्नाे सहकर्मी मजदुर-मेकानिकहरुदेखि टाढै बस्छ। आफ्नी प्रेमिका स्टेल्लालाई…