भारतका १७ सय हलहरूमा फिल्म ‘प्रेम गीत ३’ लाग्ने
असोज ७ गते देखि नेपाल, भारत र अन्य देशहरूमा एकैसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेम गीत ३’ भारतमा मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुने भएको छ । हिन्दी भाषामा डबिङ भएको यो फिल्म नेपालमा पनि हिन्दी र नेपाली…