तिहारको तेस्रो दिन आज कुकुर तिहार, कुकुरलाई पूजासहित मीठा खानेकुरा खान दिएर मनाइँदै
गढवा, ७ कार्तिक तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले…