‘लिसन…अमाया’ (२०१३):- प्रेम, जीवन र सम्बन्धहरुकाे अर्थबाेध गराउने सिनेमा
यस सिनेमाले प्रेम, जीवन र सम्बन्धहरुकाे अर्थबाेध गराउँछ। जीवनकाे अविरलतासँगै जीवनकाे क्षणभुंगरताकाे पनि बाेध गराउँछ। ‘समय, सम्बन्ध र इन्द्रियहरुकाे साथ जीवनमा कति छाेटाे र क्षणिक छ’ भन्ने कुरा महसुस गराउँछ अनि ‘जीवन छाेटाे नै भए पनि हामीले बाँच्ने जीवनकाे आकाश…