गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु
आलोक भावुक

ग‌ढवा, २४ फागुन । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका…

ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवामा मैत्रीपुर्ण भलिभल प्रतियोगिता
आलोक भावुक

गढवा, २६ माघ। ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाको वार्षिक उत्सवको अवसरमा मैत्रीपुर्ण अन्तर विद्यालय भलिभल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयले २३ औँ वार्षिक उत्सव्ओ अवसरमा अन्तर विद्यालय स्तरीय मैत्रीपुर्ण भलिभल खेल प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रिन्सिपल दिपक यादवले…

सिपि नेपालको आयोजनामा गढवामा छैठौं महिला फुटबल प्रतियोगिता सुरु
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १० माघ। कति बस्छौ चुला र चौकामा, आउ बाहिर रमाउ खेलमा भन्ने मुल नाराका साथ छैठौं महिला फुटबल प्रतियोगिता २०८१ जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा बुधबार देखि सुरु भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID