एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घाेषणा, मनिषा पहिलाे पटक टिममा
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यू-१९ महिला टिमबाट बायाँ हाते…