अफ्रिकन कप अफ नेसन्स सर्‍यो
गणतन्त्र नेपाल समाचारदाता

आइभरी कोस्टमा अर्को वर्ष तय भएको अफ्रिकन कप अफ नेसन्स  सरेको छ । यसअघि २०२३ जुन-जुलाईमा प्रतियोगिता हुने भनिए पनि आईभरीकोष्टमा पानी पर्ने मौसम भएकाले प्रतियोगिता सन् २०२४ को जनवरी-फेब्रुअरीका लागि सारिएको हो । आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले…

पुलिसलाई भलिबल उपाधि
गणतन्त्र नेपाल समाचारदाता

नेपाल पुलिस क्लब प्रथम वाग्मती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय नेपाल एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले…

भलिबलको फ्रेन्चाइजी लिग प्रतिस्पर्धा बिनै बिक्री
गणतन्त्र नेपाल समाचारदाता

महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी (एनएसइएम)लाई दिएको खुलेको छ । पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा…