नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै
गणतन्त्र नेपाल समाचारदाता

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा…

नेपाल टी–ट्वान्टी लिग : चार टिम घोषणा, दुई टोली आउन बाँकी
गणतन्त्र नेपाल समाचारदाता

.नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू सार्वजनिक भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ६ टिम मध्य चार टिमहरू आज सार्वजनिक गरेको हो । सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स, डायमन्ड डिजीक्याप प्रालि भारतको बिराटनगर सुपरकिङ्ग्स…

स्कटल्याण्डमाथि नेपालको सानदार जित
गणतन्त्र नेपाल समाचारदाता

आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ। ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा…