नेपाल कराते महासंघकाे प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
मसुरिया,३ चैत्र। नेपाल कराते महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार राप्ती गाउँलालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ। संघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु समेत सर्वसम्मत रुपले पारित गरेको छ। बैठकले कार्यलय…