राप्तीमा राष्ट्रिय बाल दिवस : हाजिरीजवाफ प्रतियोगितामा ४ नम्बर वडा स्तरीय बाल क्लव प्रथम
ओमप्रकाश गुप्ता

भालुवाङ २९ भदौ । दाङको राप्ती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ । बालबालिकामा लगानी, सुनिश्चित भबिष्यकाे थालनी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा पालिका स्तरीय बाल सञ्जाल तथा…

भारतविरुद्ध नेपालको निडर प्रदर्शन,भारतको सहज जित
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,१९ भदौ  । एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् ।…

सोमपालको जुत्तामा विराट कोहलीको अटोग्राफदेखि भारतीय खेलाडीले नेपाली खेलाडीलाई मेडल लगाएको क्षणसम्म
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ, १९ भदौ । सधैँ टेलिभिजनको पर्दामा देखिरहेका आफ्ना आदर्श खेलाडीहरूसँगै नेपाली खेलाडीले यस पटक एसिया कप खेले । नेपालको एसिया कप सहभागिता केवल औपचारिकतामा सीमित रहेन, प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन पनि गरे । नेपाली खेलाडीले  उत्कृष्ट प्रदर्शन गर्दा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID