नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य
काठमाडौं,१० कात्तिक । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए पनि नेपालले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा शुक्रबार यूएईलाई १ सय ६३ रनको मध्यम लक्ष्य…