घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र फिल्ड सरफाई
दाङ, माघ ३ । घोराही बनाऔं अभियानले बुघबार घोराहीको नवलपुर खेलमैदानमा महिलाहरुका लागि मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, पेशाकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगिता दिनभर सञ्चालन भएको थियो । घोराही बनाऔं अभियान लेखिएको जर्सी लगाएर…