मौद्रिक नीतिपछिको सेयर बजारमा उत्साह
गणतन्त्र नेपाल समाचारदाता
मौद्रिक नीति सार्वजनिक भएपछिको सेयर बजारमा उत्साह देखिएको छ । आइतबार सेयरको बजारको परिसूचक नेप्से, सबै उपसमूहहरु र कारोबार रकम समेत उल्लेख्य बढेको छ । नेप्से परिसूचक ६१.०५ अंक बढेको छ । सो अंकको वृद्धिपछि २०७८ अंकमा कायम भएको छ । कुल २ अर्ब…