भालुवाङ महोत्सवमा दर्शकहरु बढ्दै, खुमन अधिकारी र अनु राना मगरले दर्शक नचाए
ओमप्रकाश गुप्ता

भालुवाङ २४ फागुन । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको बुधवार छैठौं दिन पनि राष्ट्रिय र स्थानीय कलाकारहरुले मञ्च तताएका छन् । “कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि…

आजदेखि भालुवाङमा शुरु भयो पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव
सन्तोषकुमार गुप्ता

भालुवाङ, १९ फागुन । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशका पर्यटन विकासका लागि यथासम्भव हुने गरी ५० लाख बजेट बिनियोजन गरिने बताउनु भयो । उहाँले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारी मन्दिर प्यूठान जिल्लाको प्रवेशद्धार भालुबाङ्गमा स्वागत गेट…

भालुवाङ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने
ओमप्रकाश गुप्ता

भालुवाङ, ७ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालन हुन लागेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने भएका छन् । राप्ती…