जंगलकुटी ‘धाम’ को जग्गा व्यक्तिको नाममा
दाङ, २३ असोज। पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिक स्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ। केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको जंगलकुटि बाबा धामको…