लालमटिया महोत्सवमा गायक बद्री पंगेनीले बुढी आमाहरुलाई धुरुक्कै रुवाए
भालुवाङ ३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–२, लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा बुधबार बुढाबुढीहरु रुन थालेपछि महोत्सव स्थल नै स्तब्ध बन्न पुग्यो । महोत्सवमा बहुचर्चित लोकदोहोरी तथा जनगायक बद्री पंगेनीले गीत गाउँदै…