खेलकुद मन्त्री गहतराज रुस प्रस्थान
गणतन्त्र नेपाल संवाददाता

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र…

हिमपहिरो सामना गर्न जानेका छैनन् पर्यटक गाइडले
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकु केभमा २०७७ माघ ४ गते चार कोरियालीसहित सात जना बेपत्ता भए। हिमपहिरो र आँधीमा फँसेका चार जना कोरियाली, एक जना चिनियाँ र दुई जना नेपाली पदप्रदर्शक हिमपहिरोको शिकार भएका थिए। उनीहरूमध्ये दुई जनाको शव…

योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । आयात निर्यातकर्ता व्यवसायीहरूको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघअन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन्। संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।…