लमही-कोइलावास खण्डको हुलाकी राजमार्गमा सुचारु राख्न गढवा गाउँपालिकाको निगरानी
लमही–कोइलावास खण्डको हुलाकी राजमार्गमा सुचारु राख्न गढवा गाउँपालिकाले बिशेष ध्यान दिएको छ। बर्षातको समयमा पहिरो बाट गढवा कोइलाबासको बाटो आवतजावत बन्द हुन नदिन गढवा गाउँपालिकाले चासोको रुपमा हेरेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । बर्षातको समयमा…