लमही महोत्सवको आच चौथो दिन, प्रताप दास आउदै
लमही, १५माघ। देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको आज आइतबार चौथो दिन प्रताप दास, बसन्ती चौधरी, सिर्जना गुरुङ, दोश्हरण चौधरी, उमादेवी खनाल, अनुष्का चौधरी, अनुप बुढा र दीपक वर्माको प्रस्तुति रहने आयोजक संस्था…