तुलसीपुरकी तुलसी कुमारी बुढाले च्याउ बेचेर बार्षिक ६ लाख बढी आम्दनी गर्दै
रुपा थापा

तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहानगरलिका वडा नम्बर ६ मोतिपुर निवासि तुलसी कुमारी बुढाले च्याउ बेचेर बार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । २०६० साल देखि च्याउ व्यवसाय गर्दै आउनु भएकी बुढाले अहिले आफनो मुख्य पेसा…

गढवा १ मलमलका उद्यमी महिलाहरुलाई आधारशिला तालिम
आलोक भावुक

गढवा, ३० माघ।भोका लाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔं भन्ने मुल मन्त्रका साथ गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना द्वारा गढवा गाउँपालिका वडा नम्बर १ मलमलमा ३ दिने आधारशिला तालिम सम्पन्न भएको छ। मलमलामा गठित चौतारी उद्यमी महिला समूहका…

गढवा गाउँपालिका अध्यक्षको जन्मदिनमा दुर्गम क्षेत्र अवलोकन र कृषकसँग अन्तरक्रिया
आलोक भावुक

गढवा, २६ माघ। गढवा गाउँपालिका अध्यक्ष जन्मदिनको अवसरमा गढवा गाउँपालिकाको दुर्गम सालभौरीनाकामा पुगी त्यहाँका कृषि तथा पशु पालक कृषकहरु संग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ। गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा…