स्थानीय तहमा सहकारी उपेक्षित
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मुलुक संघीय संरचनामा गएपछि व्यवस्थापनको जिम्मा पाएको स्थानीय तहबाट नै सहकारी क्षेत्र उपेक्षित बनेको छ । जिल्लामा करिब २१ अर्ब रुपैयाँ परिचालन गर्ने र करिब २३ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको सहकारी क्षेत्र स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन । आवश्यक…

मल मामिलामा एमालेको स्थगन प्रस्ताव- सत्तापक्ष ‘धर्मसंकट’मा परेपछि संसद् बैठक स्थगित
गणतन्त्र नेपाल संवाददाता

किसानलाई मल तत्काल उपलब्ध गराउन माग गर्दै एमालेले संसदमा पेस गरेको स्थगन प्रस्तावको पक्ष वा विपक्षमा उभिने विषयमा सत्तापक्ष धर्मसंकटमा परेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सत्तापक्षको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही स्थगित गरेका छन् भने सत्तापक्ष आन्तरिक…

बुटवलमा असार ३ र ४ गते नेपाली चिया प्रदर्शनी हुँदै
गणतन्त्र नेपाल संवाददाता

आगामी असार ३ र ४ गते बुटवलस्थित सिद्धार्थ कटेजमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरूको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो। ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौं,…