मल मामिलामा एमालेको स्थगन प्रस्ताव- सत्तापक्ष ‘धर्मसंकट’मा परेपछि संसद् बैठक स्थगित
किसानलाई मल तत्काल उपलब्ध गराउन माग गर्दै एमालेले संसदमा पेस गरेको स्थगन प्रस्तावको पक्ष वा विपक्षमा उभिने विषयमा सत्तापक्ष धर्मसंकटमा परेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सत्तापक्षको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही स्थगित गरेका छन् भने सत्तापक्ष आन्तरिक…