तरकारी खेतीले फेरिएको तिलक परियारको जीवनस्तर
गढवा, १ असार गढवा गाउँपालिका वडा नम्बर – ६ मतपुरका तिलक परियार को जीवन तरकारी खेतीले फेरी दिएको छ। परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आएका परियारले करिब ७ बर्षदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।…