गढवाकाे माेतिपुरमा चार दिने हेफर आधारशिला तालिम सुरु
आलोक भावुक

गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने हेफर आधारशिला तालिम गढवा – ७ मोतिपुरमा सुरु भएको छ । सरस्वती उद्यमी महिला समूह मोतीपुरकी अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष…

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बैशाख २० गते हुने
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यही वैशाख २० गते बुधबारको दिन हुने भएको छ। गढवा गाउँपालिकाको सभाहलमा बैशाख २० गते बुधबारका दिन विहान ११ बजे देखि सार्वजनिक सुनुवाई कार्यक्रम सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय…

गढवा गाउँपालिकाद्वारा कृषकहरुलाई चारा काट्ने मेसिन प्रदान 
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १४ बैशाख । गढवा गाउँपालिकाले गाईभैसीलाई खुवाउने घाँस (चारा) काट्ने च्यापकटर मेसिन कृषकहरु वाई प्रदान गरेको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५० प्रतिशत…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID