गढवामा भिटा परियोजनाको बार्षिक समिक्षा बैठक सम्पन्न
आलोक भावुक

गढवा, २४ असार। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना (भिटा परियोजना) को परियोजना अनुगमन तथा समन्वय समितिको वार्षिक समीक्षा बैठक आइतबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । परियोजना सञ्चालन समितिका…

दाङको गढवामा राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न
आलोक भावुक

गढवा, १५ असार। दाङकाे गढवा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले २१औं राष्ट्रिय धान दिवसको अवसरमा कृषकहरुको खेतमै पुगेर सामुहिक धान रोपाई गरेका छन्। “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने मूल नाराका साथ २१औं राष्ट्रिय धान दिवसको अवसरमा गढवा गाउँपालिका कृषि विकास…

गढवा भिटा परियोजनाद्वारा उद्यमी महिलाहरुलाई कम्पोष्ट मल उत्पादन सम्बन्धि तालिम दिँदै 
आलोक भावुक

गढवा, २ असार।गढवा गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजनाले विभिन्न वडामा गठित…