मिस युनिभर्स नेपाल सुजिता : अमेरिकामा जन्म, नेपालमा पूरा भयो सपना
गणतन्त्र नेपाल समाचारदाता, १७ कात्तिक

विश्वको शक्तिशाली र विकसित राष्ट्र हो अमेरिका । त्यहाँ पुग्न धेरै नेपालीलाई डीभी भर्न हतारो हुन्छ । धेरैले यसलाई आफ्नो सपनाको संसार ठान्छन् । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतको सपना भने नेपालबाट पूरा भएको छ । अमेरिकामै जन्मिएर, त्यहीँ पढेबढेकी…

म आफूलाई बलिदान गरिरहेकी छु – एक यौनकर्मीको दर्दनाक कहानी
आजतक

अफगानिस्तानमा देह व्यापार गैरकानूनी छ । तैपनि गरिबी र खराब आर्थिक अवस्थाको कारण केही यौनकर्मीहरु गोप्य रुपमा यो कदम उठाइरहेका छन् । यही कारण हो कि देह व्यापारलाई अन्तिम विकल्पको रुपमा लिने यौनकर्मीहरुको संख्यामा आजकल बढोत्तरी भइरहेको छ । कानूनी…

टोपबहादुरका दु:ख – हामी न माओवादीमा रह्यौं, न त एमालेमा
गणतन्त्र संवाददाता | काठमाडाैं, १२ असार ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूहरू न माओवादीमा रहेको, न  एमालेमा रहेको भन्दै दुखेसो पोखेका छन् । केही दिनअघि निर्वाचन आयोग पुगेका रायमाझीले दुवै पार्टीको केन्द्रीय कमिटीमा आफ्नो नाम नभेट्टाएपछि आफूनिकट नेता कार्यकर्तासँग दलबिहीन हुनुपरेको भन्दै गुनासो पोख्ने गरेका छन् । यसबारेमा…